पर्यटनको राजधानी प्रवद्र्धनमा गुरुयोजना बन्दै

कविराज खनाल ६ मिनेट अगाडि
लेखनाथ । गण्डकी प्रदेशका ११ जिल्लाका २४ वटा उद्योग वाणिज्य संघका अध्यक्षसहितको प्रतिनिधि सम्मिलित ‘पर्यटकीय सम्भावना तथा विकास सम्बन्धी प्रदेशस्तरीय गोष्ठी’ शुक्रबार लेखनाथमा सम्पन्न भयो । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘पर्यटनको राजधानी’ घोषणासँगै पोखराको पर्यटन विकासका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताए । प्रदेश सरकारले आफ्नो दोस्रो पञ्चवर्षीय...
पूरा पढ्नुहोस्

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री

रासस ३ घण्टा अगाडि
न्युयोर्क (अमेरिका), ११ असोज । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताए । संयुक्त राष्ट्रसंघको ७९ औैं महासभालाई शुक्रबार सम्बोधन गर्दै उनले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताएका हुन् । संघर्षबाट उदाएको राष्ट्रको रूपमा...
पूरा पढ्नुहोस्

पोखरा

भूमिअधिकारबारे अभिमुखीकरण

नवलपुर । राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल गण्डकी प्रदेशको आयोजनामा भूमिअधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा कास्की, गोर्खा, तनहुँ र नवलपुर जिल्लामा गठित भूमिअधिकार मञ्चका प्रतिनिधिको सहभागिता थियो…

पूरा पढ्नुहोस्

राजनीति

शिक्षाभन्दा स्वास्थ्यमा लगानी आवश्यक : सरकार प्रवक्ता गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको लगानी सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा हुनुपर्नेमा जोड दिएका छन् । उनले शिक्षामा गरेको लगानी…

पूरा पढ्नुहोस्

खेलकुद

नेपालद्वारा श्रीलंका पराजित

पोखरा । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गर्दै विजयी भएको छ । भुटानमा सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ४–० गोलअन्तरले…

पूरा पढ्नुहोस्

अपराध

ढाकाकुमार पक्राउ

आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१

शिक्षा

त्रिविले दियो मौका परीक्षा

पोखरा । त्रिभुवन विश्वविद्यालयले करिब २३ वर्षअघिका परीक्षार्थीका लागि मौका परीक्षा संचालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहमा त्रिविले मौका परीक्षाबारे मंगलबार…

पूरा पढ्नुहोस्

स्वास्थ्य

युआरएलमा ५० प्रतिशतसम्म छुट

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले चाडपर्वलक्षित विशेष छुट योजना ल्याएको जनाएको छ । बिहीबारदेखि कात्तिक महिनाभर लागु हुने योजनामा युआरएलको मुख्य कार्यालय पोखरा सभागृहचोकसहित २० शाखामा…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

व्यवसायीहरुको प्रदेशस्तरीय गोष्ठी तयारी

लेखनाथ । गण्डकी प्रदेशभित्रका २४ वटा उद्योग वाणिज्य संघका अध्यक्षसहित प्रतिनिधिको प्रदेशस्तरीय गोष्ठी लेखनाथमा बस्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ आयोेजनामा ११ असोजमा उक्त गोष्ठी हुन…

पूरा पढ्नुहोस्

‘आनन्द संहिता’ माथि परिचर्चा

पोखरा । पत्रकार तथा साहित्यकार घनश्याम खड्काद्वारा लिखित ‘आनन्द संहिता’ को पोखरामा शनिबार परिचर्चा भएको छ । ¥यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा संस्थाका सहसचिव दीपक पराजुलीले अवधारणापत्र…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्